Shikhar Insurance

रु रु जलविद्युत ४४ लाख कित्ता बढी सेयरकाे ‘लक इन’ अवधि बैशाख ३ गते सकिने

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको लक इन अवधि बैशाख ३ गते सकिने भएको छ । कम्पनीको ४४ लाख ४४ हजार ९ सय ९१ कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते सकिने भएको हो ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता संस्थापकहरुको सेयर, ४ लाख ८९ हजार २ सय ४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको सेयर र ९ हजार ८ सय ५८ कित्ता कर्मचारीहरुको सेयर लक इनमा रहेको कम्पनीले जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्