Shikhar Insurance

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबार स्थित अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

वार्तामा सहमतिपत्रमा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रय अध्यक्ष तथा वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारको वार्ताटोली को तर्फबाट संयोजक नारायण प्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता छन् ६ बुँदे सहमतिहरु

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्