Shikhar Insurance

नारायणी डेभलपमेन्ट बैंकको ५० हजार ४२ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको ५० हजार ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यलय, रत्ननगरमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिद नभएमा प्रचलित नियमानुसार अन्य व्यक्तिमा बिक्री खुल्ला गर्ने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्