Shikhar Insurance

आशा लघुवित्तले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १०:४३
NIMB
Nabil Bank

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनलाई गत आवको मूनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लेखा सम्बन्धी नीति तथा टिप्पणीहरू स्वीकृतिकाे लागि नेपाल राष्ट्र बैकमा पेश गर्ने तथा लाभांश वितरण नगर्ने नीर्णय भएकाे सूचनामा उल्लेख गरेकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्