Shikhar Insurance

सोह्रखुट्टे,थापाथलीसहित यी १३ ठाउँमा घण्टौँ बत्ती जाने

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । चैत १० गते (भोलि) काठमाडौं उपत्यकाको विभिन्न ठाँउहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन विभिन्न क्षेत्रमा ११ बजेदेखि १:३० बजेसम्मको लागि विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टमा १३२/११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

टेकु स्वस्टेशनबाट आपूति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, भिमसेनस्थान, न्यूरोड, भोटेवहा, लगन, सुन्धरा, खिचापोखरी, बसन्तपुर लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

तर, उक्त काम तोकिएको समय अघि नै सकिएको खण्डमा भने छिट्टै विद्युत आपूति सूचारु हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्