Shikhar Insurance

जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौता

सिंहदरबार संवाददाता
२०८० चैत्र २०, मंगलवार ११:१६
NIMB
Nabil Bank

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच आइतबार अर्थात चैत १८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्