Shikhar Insurance

थ्रीस्टार हाईड्रोपावरद्वारा संचालक श्रेष्ठको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले संचालक श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैंठकको निर्णयले संचालक पदमा रहेको धन बहादुर श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले पुष ९ गते राजिनामा निवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्