Shikhar Insurance

गार्खाज फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ मा पुगेको हो ।

सेयर बजार दोहोरो अंकले घटेपनि सोमबार सबैभन्दा धेरै गार्खाज फाइनान्सको कारोबार भएको छ । कम्पनीको ११ करोड करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ५४ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, जोशी हाइड्रोपावर,सर्वोतम सिमेन्ट, सोनापुर मिल्स्,आइएमई लाइफ इन्स्योरेन्स, एनआईसी एशिया, पिपुल्स पावर कम्पनी, शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्