Shikhar Insurance

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्न बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार वैशाख १५ गते अनामनगरमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्रमा संसोधन र सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामा नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा छलफल गर्ने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्