Shikhar Insurance

सबैभन्दा धेरै विप्रेषण भित्र्याउनेको तेस्रो नम्बरमा उक्लियो इसेवा, पहिलो नम्बरमा आईएमई

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै विप्रेषण भित्र्याउने तीन कम्पनीलाई सम्मानित गरेको छ । राष्ट बैंकले आज आयोजित एक समारोहबीच आईएमई लिमिटेड, सिटि एक्सप्रेस र इसेवा प्रालिलाई सम्मानित गरेको हो ।

एक वर्षमा आईएमई लिमिटेडले २७.६ प्रतिशत, सिटि एक्सप्रेसले १४.९ प्रतिशत र इसेवा प्रालिले १२.१ प्रतिशत विप्रेषण भित्र्याएको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्