Shikhar Insurance

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत भाद्र महिनामा अभिकर्ताहरुका लागि संचालन गरेको अभिकर्ता मासिक योजना सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उपस्थितीमा नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ ।

भ्रमण कार्यक्रममा सहभागि भएका बरिष्ठ अभिकर्ताहरुले भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्तर्क्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्