Shikhar Insurance

प्रभु बैंकको संचालकमा कार्की र बलायर नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले सञ्चालक नियुक्त गरेको छ । बैंकले वैशाख १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संचालक नियुक्त गरेको हो ।

बैंकले संस्थापक सेयरधनीको समुहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंङ्ग कार्की र सर्वसाधारण समुहबाट रिक्त रहेको सञ्चालक पदमा भावना बलायरलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्