Shikhar Insurance

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार ११:३८
NIMB
Nabil Bank

काठमाडौं । विहिबार सुनको मूल्य ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज विहिबार एक लाख ३५ हजार छ सय रुपैयाँ रहेकोे छ ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकोेमा आज एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भएकौमा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्