Shikhar Insurance

सूर्यज्योति लाइफको २४.७४ प्रतिशत लाभांश सेयरधनीको बैंक खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरेको छ । कम्पनीकोे वैशाख २१ गते बसेको साधारण सभाबाट पारित गरेको २४.७४ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्ने सुरु गरेको हो ।

कम्पनीले कनेक्ट आइपीएस मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा २४.७४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अद्यावधिक गर्ने कम्पनीले आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश खातामा पठाइने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्