Shikhar Insurance

अन्ततः गल्यो काँग्रेस, गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:३२
NIMB
Nabil Bank

काठमाडौं । गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने अडान कसेको नेपाली काँग्रेस अन्ततः गल्न पुगेको छ । काँग्रेसले आजबाट सुरु हुने संसदको बजेट अधिवेशनमा गृह तथा उप प्रधानमन्त्री रबि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

काँग्रेसले गृहमन्त्रीमाथि संसदीय समिति बनाउनुपर्ने भन्दै हिउँदे अधिवेशनमा संसद अवरुद्ध गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्