Shikhar Insurance

२१ करोड तिरेर नेपाल टेलिकमले पायो पाँच वर्षका लागि लाइसेन्स

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षका लागि मोबाइल अनुमतिपत्रको लाइसेन्स पाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले शुक्रबार टेलिकमलाई प्रमाणपत्र प्रदान गरेको हो ।

टेलिकमलाई पाँच वर्षको प्रमाणपत्र प्रदान गरेको एनटीएका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार टेलिकमले ५ वर्षको लागि २१ करोड तिरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अब टेलिकमले पाँच वर्षपछि पुन नविकरण गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्