Shikhar Insurance

जम्मुको भारतीय सेनाको एयर फोर्स बेसमा बिस्फोट

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार ०९:३४
NIMB
Nabil Bank

एजेन्सी। भारत प्रशासित जम्मुस्थित भारतीय सेनाको जम्मु एयर फोर्सको टेक्निकल एरियामा बिस्फोटन भएको छ । मध्यरातमा संस्कास्पद तथा ठूलो बिस्फोट भएको भारतीय सेनाको एयर फोर्सले बताएको छ ।

भारतीय एयर फोर्सले ट्वीट मार्फत एयर फोर्सको टेक्निकल एरियामा दुई बिस्फोट भएको बताएको छ । पहिलो बिस्फोट भवनको छतमा भएको थियो भने दोश्रो खुला स्थानमा भएको थियो । बिस्फोटबाट कुनै माननीय क्षति भने नभएको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतीय एयरफोर्सले प्रयोग गर्ने क्षेत्रमा राती २ बजे विस्फोट भएको हो । हाल फरेन्सीक टिमले बिस्फोटको छानविन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्