Shikhar Insurance

सर्वाेच्च अदालतको फैसला विरुद्ध केपी ओली समुहले देशभर आन्दोलन गर्ने

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १३:५९
NIMB
Nabil Bank

काठमाडौं सर्वाेच्च अदालतको फैसला विरुद्ध ओली समुहले देशभर आन्दोलन गर्ने भएको छ । ओली निकट युवा नेता महेश बस्नेतले सर्वाेच्चको फैसला विरुद्ध सडक आन्दोलनमा उत्रिन देशभरका कार्यकर्ताहरुलाई आव्हान गरिसकेका छन् ।

ओली समुहले अहिले केहिबेरमा माइतीघर मण्डलामा सर्वाेच्चको फैसला विरुद्ध प्रदर्शन गर्ने तयारी थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्