Shikhar Insurance

कुलमानको नियुक्ती बदर गर्न माग गर्दै हितेन्द्रले सर्वाेच्चमा हाले मुद्धा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुलमान घिसिङको नियुक्त बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

केपी ओली सरकारले २०७७ माघ २६ गते शाक्यलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । तर देउवा सरकारले ३ वर्ष कार्यकाल बाँकी छँदै शाक्यलाई विद्युत नियमन आयोगमा तानेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

घिसिङले कार्यभार सम्हालिसकेका छन् । शाक्यको मुद्धाको पेशी बुधबारका लागि तोकिएको छ । शाक्यले घिसिङको नियुक्त बदर गरि आफुलाई पुनरवाहली गर्न माग गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्