Shikhar Insurance

१ हजार ५० रुपैयाँ तिरेर बीमा गर्नेले पाए ६ लाख

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६ लाख रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पुस १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत बीमाशुल्क १ हजार ५० रुपैयाँ तिरेर बीमा गराएका थिए ।

गौलीलाई १८ ओटा घातक रोग मध्ये मुटुमा समस्या देखा परेको हुँदा कम्पनीले उपचार खर्च गर्नको लागि रकम दिएको हो । बीमा रकम कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधरले हस्तान्तरण गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्