Shikhar Insurance

सनराइज क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । सनराइज क्यापिटलको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असारमसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ८ करोड रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्