Shikhar Insurance

ज्योति लाइफका लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १०:२९
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लागनीकर्ताहरुलाई दुई अंकको प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीले आव २०७६।७७ को नाफाबाट लगानीकर्तालाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(करसमेत) हुनेछ । बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि ज्योति लाइफका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्