Shikhar Insurance

प्राइम लाइफलाई पनि १० हजार जरिवाना

सिंहदरबार संवाददाता
२०७८ माघ १६, आईतवार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार जरिवाना गरेको छ । सुशासन सम्बन्धी निर्देशिका, २०७५ उल्लंघन गरेको भन्दै समितिले प्राइमलाई १० हजार जरिवाना गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

तलब भत्ता नै निर्धारण नगरि कर्मचारीका नाममा करोडौं खर्च गरेको भन्दै समितिले नगद जरिवाना गराएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्