Shikhar Insurance

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र ८, मंगलवार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिले ११ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्