Shikhar Insurance

ओली जस्तै संसद भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सत्ता पनि ढल्यो

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सत्ता ढलेको छ । संसदमा अविश्वासको प्रस्ताव पास हुने देखिएपछि खानले संसद भंग गरेर नयाँ निर्वाचनको घोषणा गरेका थिए । तर सर्वाेच्च अदालतले संसद पुनस्थापित गरिदिएपछि खानले विश्वासको मत लिएका थिए । तर उनको विपक्षमा बहुमत पुग्यो र प्रधानमन्त्रीबाट हट्न बाध्य भए ।

नेपालमा केपी ओलीले जस्तै पाकिस्तानमा पनि खानले संसदमा अल्पमतमा पर्ने देखेपछि संसद भंग गरेका थिए । दुबै देशमा अदालतले संसद पुनस्थापित गरिदिएको हो । ओलीले जस्तै खानले पनि आफुलाई विदेशी शक्तिहरुले सत्ताच्युत गरेको आरोप लगाईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्