Shikhar Insurance

होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:४५
NIMB
Nabil Bank

काठमाडौं । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्