Shikhar Insurance

कृषि तथा पशुपन्छी बीमाका लागि ७६ करोड रुपैयाँ बजेट विनियोजन, ८० % सम्म प्रिमियममा अनुदान

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:५२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले कृषि तथा पशु पन्छी बीमाको ७६ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिन रकम छुट्याइएको बताएका हुन् ।

मन्त्री शर्माले आव २०७९ वर्षलाई कृषि जन्य विविधताको वर्षको रुपमा मनाइने मन्त्री शर्माले घोषण गरेका छन् । उनले बैंक तथा बीमा क्षेत्रले संस्थाहरुले कृषिमा अनिवार्य लगानी गर्नु पर्ने भन्दै सोको बीमा गर्नु पर्ने व्यवस्था सरकारले गरिदिने घोषणा गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै उनले आगामी आवदेखि जडिबुटीको समेत बीमा गर्नु पर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्