Shikhar Insurance

बानेश्वर र कोटेश्वरमा अन्डरपास बन्ने, राजधानीको बाँकी ३ भञ्ज्याङमा सुरूङमार्ग बनाइने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:४२
NIMB
Nabil Bank

काठमाडौं । कोटेश्वर र नयाँ बानेश्वरमा कलंकीको जस्तै अन्डरपास बन्ने भएको छ । आगामी वर्ष अन्डरपास बनाउन सुरु गरिने भएको हो ।

यस्तै राजधानीको बाँकी ३ भञ्ज्याङमा सुरूङमार्ग बनाइने भएको छ । हाल नागढुंगामा सुरूङमार्ग बनिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्