Shikhar Insurance

सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:४९
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरिद गर्ने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्