Shikhar Insurance

ग्यासमा अनुदान हट्यो, अब प्रतिसिलिन्डर २६०० पर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गरिने भएको छ । अहिले नेपाल आयल निगम ग्यासमा १ हजार रूपैयाँसम्म अनुदान दिँदै आएको छ । यो व्यवस्थासँगै ग्यासको भाउ प्रतिसिलिन्डर २६०० पुग्ने भएको छ ।

यस्तै आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्