Shikhar Insurance

बीमा कम्पनीले पूर्वाधार आयोजनामा निश्चित प्रतिशत लगानी गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । बीमा कम्पनीले  निश्चित प्रतिशत पूर्वाधार आयोजनामा लगानी गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्