Shikhar Insurance

काठमाडौं उपत्यकामा चल्ने सबै सवारी साधान विद्युतीय बनाइने, आवेदन दिएको १ महिनाभित्रै सवारी अनुमतिपत्र हातमा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संद्यीय संसदमा प्रस्तुत गर्दै देशका प्रमुख सहरमा चल्ने सार्वजनिक यातायातमा विद्युतिय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गरिने बताएका छन् ।

उनले काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक तथा निजी सवारी साधानलाई क्रमश विद्युतीय बनाइने जानकारी दिए । सवारी प्रदुषण कम गरी स्वाचालित व्यवस्था गर्न सरकारले आवश्यक बजेट विनियोजना गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सवारी साधान अनुमतिपत्रको आवेदन दिएको १ महिना भित्रै परिक्षा सञ्चालन गरी सेवाग्राहीलाई अनुमतिपत्र प्रदेशकै यातायात कार्यलयबाट वितरण गर्ने व्यवस्था गरिने मन्त्री शर्माले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्