Shikhar Insurance

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले एकै दिन डाके बिशेष साधारणसभाः एजेण्डा मर्जर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्सले एकै दिन बिशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले असार २ गतेका लागि बिशेष साधारण सभा डाकेका हुन् । दुबै कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिले असार २ गतेका लागि बिशेष साधारण सभा बोलाउने निर्णय गरेका हुन् ।

मर्जरका लागि एमओयु गरिसकेका दुबै जनरल इन्स्योरेन्स कम्पनीले सोही मर्जर प्रस्ताव पास गर्ने एजेण्डासहित बिशेष साधारण सभा बोलाएका हुन् । दुबै कम्पनीले जेठ २५ गतेका लागि बुक क्लोजको मिति तोकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्