Shikhar Insurance

हिमालयन–एभरेष्ट मर्जरः नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’, स्वाप रेसिया १००:८५

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १२:३८
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले आपसमा मर्जर हुन १००ः८५ स्वाप रेसियो तय गरेका छन् । यी कम्पनीहरुले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्ने सहमति गर्दै उक्त स्वाप रेसियोमा मर्जर सम्पन्न गर्ने भएका हुन् ।

यी कम्पनीहरुको मर्जर कमिटीको बैठक र डिडिए पश्चात दुवै कम्पनीको स्वाप रेसियो र मर्जर पछिको कम्पनीको नाम तय गरिएको हो । मर्जरका लागि तय गरिएको स्वाप रेसियो अनुसार एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर हिमालयन इन्स्योरेन्सको ८५ कित्ता हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्