Shikhar Insurance

गुराँस लाइफ १५ औंऔं बर्षमा, के होला मर्जर प्रक्रिया ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १५ औं बर्ष प्रवेश गरेको छ । कम्पनीले १४ बर्से यात्राका सहयात्री कर्मचारी, बीमित, अभिकर्ता लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

‘यस अवधिमा हाम्रो कम्पनीले हाँसिल गरेको उन्नती प्रगतीकै फलस्वरुप जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीको रुपामा रहेकोमा हामी गौरवान्वित छौं ।’ कम्पनीले भनेको छ । कम्पनीले आफ्ना सेवाहरुलाई अझै परिस्कृत, सुदृढ तथा स्तरिय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राइम लाइफ र युनियन लाइफसँग मर्जरमा जान लागेको कम्पनीले सो प्रक्रिया के हुन्छ भन्नेबारे भने कुनै धारणा राखेको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्