Shikhar Insurance

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर नेप्सेमा किनबेच गर्न नपाइने

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । मर्जर सम्झौता गरेका २ बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेन्जले  असार २८ गतेदेखि सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई कम्पनीले असार २७ गते एक आपसमा गाभ्न, गाभिनको लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरूले सेयर स्वाप रेसियो १ः१ अनुपात हुने गरि सम्झौता गरेका हुन् । कम्पनीहरु एक आपसमा गाभिने भएपछि सेयर कारोबार रोक्का गरिने प्रचलन रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्