Shikhar Insurance

जिआईसी र सानिमा जनरलबीच मर्जरको सम्झौता, स्वाप रेसियो १ः१

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको छ । बुधबार यी कम्पनीबीच १ः१ स्वाप रेसियोमा मर्जरको सहमति भएको हो ।

यी कम्पनीहरूले मर्जरको प्रारम्भिक सम्झौता गरी बीमा समितिका स्वीकृतिको लागि निवेदन समेत दिइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जर पछि एकिकृत कारोबार गरिने कम्पनीमा सीइओ सानिमाको र अध्यक्ष जिआईसीको हुने सहमति गरिएको छ भने कर्मचारीको समान हैसियत हुने उल्लेख सम्झौता पत्रमा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्