Shikhar Insurance

लुम्बिनी जनरलका अध्यक्षले लिए सपथ

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १८:५६
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्षले सपथ ग्रहण गरेका छन् । कम्पनीको १७ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी(प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित भएका थिए ।

त्यसैगरी नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको थियो ।
नवनियुक्त अध्यक्ष मुलले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्