Shikhar Insurance

प्राइम डिबेन्चर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १९:३७
NIMB
Nabil Bank

काठमाडौं । प्राइम कमर्सियल बैंकले निष्काशन गरेको १० प्रतिशत प्राइम डिबेन्चर ‘२०८८’ नेप्सेमा सूचिकृत भएको छ । बैंकले सर्वसाधारणको लागि निष्काशन गरेको प्रतिकित्त अंकित मूल्य १ हजार रुपैयाँको १७ लाख ४१ हजार ८ सय ८४ कित्ता डिबेन्चर बुधबार नेप्सेमा सूचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम साउन २४ गतेको निर्णयानुसार बैंकको डिबेन्चर नेप्सेमा सूचिकृत गरिएको हो । नेपाल स्टक एक्चेन्ज र बैंक बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन उक्त डिबेन्चर नेप्सेमा सूचिकृत भएको छ । बैंकको डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्