Shikhar Insurance

अमेरिका जाने सजिलो बाटो डिभिको फारम खुल्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन २०, बिहीबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । अमेरिका जाने सबै भन्दा सजिलो बाटो डिभिकाे आवेदन खुलेको छ । अमेरिकाले सन २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको हो । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुलेको आवेदन २२ कार्तिक २०७९ सम्म कायम रहनेछ ।                                                                                            काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएका  विवरण भर्नुपर्छ । दुतावसले कुनै स्पोन्सर आवश्यक नपर्ने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले स्पष्ट पारेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्