Shikhar Insurance

कालिञ्चोक दर्शनको आईपीओ माघ ३ गतेदेखि आउने

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार ०९:३३
NIMB
Nabil Bank

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ माघ ३ गतेदेखि आउने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनको १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आईपीओले ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्