Shikhar Insurance

अशोक शेरचनलाई पुनः सिईओ बनाउने प्रभु बैंकको निर्णय

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार २१:४२
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन ।

बिहीबार साझ बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई आगामी कार्यकालका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो ।वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियुक्त भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि शेरचनले तेश्रो कार्यकाल पक्का गरेका हुन् । सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
बिकास बैंकबाट बाणिज्य बैंक बनेको प्रभुले किष्ट र ग्रान्ड जस्ता खराब सस्थालाई सम्हाल्दै अघि बढेको हाे ।

GBIME

प्रतिक्रिया दिनुहोस्