Shikhar Insurance

नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ९, मंगलवार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज(मंगलबार) जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्