Shikhar Insurance

मेरो लामो राजनीतिक संघर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउनेछन्ः पौडेल

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १२:३७
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक संघर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताए ।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank

उनले भने, “संघीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्