Shikhar Insurance

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय ५० तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ४ सय ६५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्