Shikhar Insurance

कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा दिउँसै खुकुरी प्रहार

सिंहदरबार संवाददाता
२०८० भाद्र २०, बुधबार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसाे सांघातिक हमला भएको छ ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्