Author: Dilu Karki

बैंकका ऋणीलाई लघुवित्तमा कर्जा लिन बन्देज, अब एक ऋणी एक संस्थामात्रै

काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुबाट कर्जा लिने ऋणीले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र...

लघुवित्तको आम्दानीमा राष्ट्र बैंकको अंकुशः निक्षेपको ब्याजदर साढे ७ प्रतिशत तोकियो, कर्जाको समेत घट्ने संकेत

  काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर तोक्दै आम्दानीमा अंकुश लगाएको छ । केन्द्रीय बैंकले...

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि ८ सय ८१ मतदाता समावेश

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१...

एनएमआइएचको १६ औं बार्षिकोत्सव सम्पन्न, ५ लाख रुपैयाँको अक्षयकोष घोषणा

काठमाडौं । एनएमआइएचको १६ औं बार्षिकोत्सव विविध कार्यक्रम भब्यतापुर्बक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.बंशीधर मिश्रको अध्यक्षतामा बार्षिकोत्सव...

चुनावी बाचा पुरा गर्दै सांसद चौधरीः नवलपरासीका जनतालाई विशेषज्ञ सुविधासहितको अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा...

४० लघुवित्तले गरे लाभांश घोषणा, जाल्पाको बम्बर आउँदा गुराँस लघुवित्त निम्छरो

काठमाडौं । स‌ञ्चालनमा रहेको ६४ लघुवित्तमध्ये ४० वटाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीमा वितरण गर्ने मुनाफा घोषणा गरिसकेको...

जलवायु परिवर्तन असरः कृषि उत्पादन र पर्यटन आम्दानीमा ह्रासदेखि पुर्वाधार निर्माण प्रभावित

मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा...

राष्ट्र बैंक भन्छः ‘स्थिर ब्याजदर नै ऋणीकाे लागि फाइदाजनक छ, सर्त बुझेर मात्रै उपयाेग गरौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीलाई स्थिर ब्याजदरमै कर्जा लिन सुझाएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक...

रासायनिक मल खरिदका लागि थप साढे ७ अर्ब स्रोत सुनिश्चित, कुल साढे ३८ अर्ब मल खरिदमा खर्च

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको...

प्रसाईले आधा दर्जन बैंकबाट लिएको अर्बौं ऋणको ब्याज नउठाउन अदालतले दिएको आदेशमा के छ ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न समयमा गरी ७ वटा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ बढी...