Author: Robin Paudel

नर्भिकका डाक्टरले पेटमा अड्किएको चम्चा शल्यक्रिया नगरी निकाले

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा...

सवारी साधन वर्षमा २ पल्ट जाँचपास गर्नुपर्ने, नाडाले भन्योः अव्यवहारिक

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेशमा बृद्धि गरिएको सवारी कर तथा ६(६ महिनामा जाचँपास गर्नुपर्ने अव्यवहारिक...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन (पत्रसहित)

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन...

लघु, घरेलु तथा साना उद्योग नै हुन् अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु...

स्वाप रेसियो र नाममा प्रभुले ‘कम्प्रमाइज’ गरे अर्को साता मर्जर सम्झौता गर्ने सुरमा सेञ्चुरी

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच अर्को साता मर्जरको सम्झौता हुने सम्भावना बढेको छ । प्रभु बैंकले...

ट्रक साहुहरूलाई यातायातमन्त्रीको आश्वासनः इन्धनको भाउ बढ्यो कि भाडा बढाउन पहल गर्छु

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल...

बैंकिङ इन्डष्ट्रिकै सबैभन्दा बढी ब्याज पाइने ‘एस.बि.एल. डिबेन्चर २०८९’ ऋणपत्रमा आजदेखि आवेदन खुला

काठमाडौं । सिद्धार्थ बैंकले २०७९ असार १० गते देखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री...

कामना सेवा विकास बैंकको १६ औं शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ...

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं महानगरपालिका वडा नं. २५ असन बजार मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।...

मूल्य वृद्धिको मारमा किसान

भजनी । यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा र खेत...