Category: शिक्षा तथा स्वास्थ्य

बसन्त चौधरीले नातिनीको नाममा कविता संग्रह ल्याए, बालसाहित्यलाई आन्दोलनको रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर...

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छुः प्रधानमन्त्री दाहाल

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम...

कोभिड–१९ का संक्रमित भित्रिन नदिन पूर्वी नाकामा उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का संक्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट...

कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।...

नेपालमा आयुर्वेद विकासमा समस्या र समाधानकाे उपाय

काठमाडाैं । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा. डा. चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना...

पहिलो स्वस्थ सहरमा सूचीकृत हुँदै धुलिखेल, डब्लुएचओले एक महिनाभित्र सदस्यता दिने

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।...

छोरी–बुहारीको उच्च शिक्षा हासिल गर्ने रहर पूरा हुँदै, शैक्षिक गन्तव्य बन्यो बर्दिबास कलेज

महोत्तरी । उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको...

वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्दो, ९ महिनामा ८० हजारले लिए अनुमतिपत्र

काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...

९ महिनामा ८० हजार विद्यार्थी पढ्न भन्दै विदेश गए

काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...

मोरङमा एसइई दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका १ सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा...