Category: उद्यम/कृषि

प्राविधिक शिक्षालयका विद्यार्थीद्वारा वार्षिक ५ लाख बराबरको च्याउ र मह उत्पादन

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका– ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी, च्याउ र मह उत्पादन गरी आम्दानी...

सिँचाइ अभावले ५० हेक्टरको चैते धानखेती सङ्कटमा

सर्लाही । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा...

जानकी गाउँपालिकाद्धारा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण

कैलाली । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते...

हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै १ हप्ता लाग्ने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब २...

१२ हजार हेक्टरमा ३० हजार मेट्रिकटन गहुँ उत्पादन

दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका...

‘एनआरएन बिजेनेश एशोसियसन’ खोल्ने तयारीमा गैरआवासीय नेपाली

काठमाडौं । विदेशमा व्यापार तथा व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन् । नेपालीहरुले...

गण्डकी सरकारको १२ लाख लागतमा आठ वटा सिँचाइ योजना सम्पन्न

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ...

दूध र गोबर बेचेर मासिक १ लाखभन्दा बढी आम्दानी गर्दै गौशाला, सात जनालाई रोजगार

गोदावरी । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।...

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम सञ्चालन गर्छौ : मन्त्री चौधरी

विराटनगर । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा...

प्याजखेतीबाट मनग्य आम्दानी गर्दै डोटीका किसान, प्रतिकिलो २५ देखि ८० सम्म

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले प्याजखेती गरिरहेका छन् । शिखर...